image

सूचनाहरू

नेको इन्सुरेन्स लि. को केन्द्रीय कार्यालय स्थानान्तरण सम्बन्धि सूचना

प्रकाशित मिति: 2021 Dec 08


देशको निर्जिवन बीमा बजारमा अनवरत सेवा पु¥याउदै आएको रजत बर्ष पार गरेको नेको इन्सुरेन्स लिमिटेडको ज्ञानेश्वर, काठमाडौं स्थित नवनिर्मित केन्द्रीय कार्यालय “बीमा भवन” को बीमा समितिका अध्यक्ष श्री सूूर्यप्रसाद सिलवाल ज्यूूबाट उद्घाटन सम्पन्न भएको छ ।

कम्पनीको नवनिर्मित भवन ग्राहकहरुको सेवाको लागि नै निर्माण भएको हो । केन्द्रीय कार्यालय भवनको निर्माण कम्पनीको स्थायीत्व र ग्राहकहरुको विश्वासको प्रतिक हो भन्ने कम्पनीको ठम्याई छ । कम्पनीले आप्mनो नवनिर्मित आधुुनिक भवनबाट ग्राहकहरुको सेवामा अभैm समर्पित भै लाग्ने र सोही अनुुरुप ग्राहक महानुुभावहरुबाट सदा भैंm सद्भाव एवं विश्वास प्राप्त गरी रहने समेत अपेक्षा गरेको छ ।
उद्घाटन समारोहमा बीमा समितिका अध्यक्ष श्री सूूर्यप्रसाद सिलवालले नेको इन्सुरेन्सको आप्mनो भवन निर्माण हुुनुु कम्पनीको सबल पक्ष हो भन्दै कम्पनीले ग्राहकहरुको विश्वास जित्न सफल हुुने विचार ब्यक्त गर्नुुभयो । सो अवसरमा वहाँले बीमितहरुलाई छिटो छरितो सेवा पुु¥याउन समेत निर्देशन दिनुुभयो ।

सो समारोहमा बीमा समितिका कार्यकारी निर्देशक श्री राजुुरमण पौडेल, कम्पनीका प्रथम प्रमुुख कार्यकारी अधिकृत एवं बीमा विज्ञ श्री भोजराज शर्माको समेत उपस्थिति थियो । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं ब्यवसायी डा. उपेन्द्र महतोले मन्तब्य ब्यक्त गर्नुुभएको कार्यक्रममा कम्पनीका प्रमुुख कार्यकारी अधिकृत श्री अशोक कुुमार खड्काले स्वागत मन्तब्य ब्यक्त गर्नुु भएको थियो भने धन्यवाद ज्ञापन संचालक समितिका अध्यक्ष श्री रोहित कुुमार भटृराईले गर्नुु भएको थियो ।


मिति २०७८।०८।२२ बुुधवार ।

सेयर गर्नुहोस