image

Notices

Notice to all Valued Insured Party

Published On: 2016 Jul 22

नेपाल सरकारको आ. ब २०७३/ ०७४ को वार्षिक बक्तब्यको बुँदा न. ३५५ मा "सवारी साधन वीमा अन्तर्गत तेश्रो पक्ष वीमा सरह सवारी साधनमा यात्रा गर्न आन्य यात्रुहरुको वीमा गर्नुपर्ने व्यवस्था अनुरुप श्री वीमा समितिबाट मोटर वीमादर सम्बन्धि निर्देशिका, २०७३ जारी भएको छ !

उक्त निदेशिका बमोजिम २०७३ श्रवण १ गतेदेखि लागु हुने गरि तेश्रो पक्ष सरह सबै प्रकारका सवारी साधनमा यात्रा गर्न यात्रुहरुको दुर्घटना वीमा समेत अनिवार्य रुपमा समाबेश गरि वीमा लेख  जारी गर्नु पर्ने व्यवस्था भएको जानकारी गराउदछौ!

साथै , उक्त व्यवस्था कार्यान्वयनका लागि यही २०७३ श्रावण मसान्तसम्मको मोहलत अवधि (Grace Period) को ब्यवस्था गरिएको हुँदा यस कम्पनीमा सवारी साधन बीमा गराउनु भएका बीमितहरुले उक्त अवधी भित्र  यस कम्पनीको केन्द्रीय कार्यालय वा शाखा  कार्यालयहरुमा सम्पर्क गरी नयाँ व्यवस्था अनुरुपको यात्रु वीमा गर्ने व्यवस्था गर्न हुन यो सूचना प्रकाशित गरिएको छ !

उक्त अवधी भित्र अर्थात २०७३ श्रावण मसान्तभित्रमा नयाँ व्यवस्था अनुसारको यात्रु वीमा नगराउने बीमितहरुले नयाँ व्यवस्था अन्तर्गतको सुबिधा नपाउने व्यहोरा समेत जानकारी गराउदछौ!