यस कार्यालयको लागि आगामी आ.ब. २०७६।७७ मा देहायका प्रयोजनका निमित्त सूची दर्ता गराउन इच्छुक फर्महरुले यो सूचना प्रथम पटक प्रकाशित भएको १५ दिन भित्र फर्म दर्ता, आयकर दर्ता तथा मूल्क अभिबृद्धि कर दर्ताको प्रमाणपत्रको प्रतिलिपि सहित निबेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।