image

सूचनाहरू

नेको ईन्सुरेन्सले नेपालमै पहिलो पटक दुर्घटना स्थलमै भुक्तानी दिने

प्रकाशित मिति: 2016 May 08

हामीले ग्राहक वर्गहरुको सुविधालाई मध्यनजर गरि दुर्घटना स्थलमै बिमा दाबीको भुक्तानी दिने व्यवस्था गरेका छौ! ग्राहकहरुको दुर्घटना भए पश्चात विमा दाबीको भुक्तानी लिन ढिलो समय कुर्नु नपरोस , कागजी झन्झटबाट पूर्ण मुक्त भई विमा दाबी सरल तरिकाले प्राप्त गर्न सकुन भन्ने उद्देश्यले यो "SPOT PAYMENT" को व्यवस्था लागु गरेका छौ 

सेयर गर्नुहोस