image

समाचार

नेको इन्सुरेन्सद्वारा रेडक्रस वाणगंगालाई एम्बुलेन्स सौजन्य.

प्रकाशित मिति: 2024 Jun 23

नेको इन्सुरेन्सले वार्षिकोत्सवका अवसरमा लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुस्थित नेपाल रेडक्रस सोसाइटीको वाणगंगा उपशाखालाई एम्बुलेन्स प्रदान गरेको छ।

 

https://insurancekhabar.com/2024/06/221209/

सेयर गर्नुहोस